१५ असार २०८३, सोमबार

विश्वका अनौठा कानूनः सम्बन्ध राख्न अफिसमा एक घण्टाको ब्रेक !

कात्तिक २०, २०७४
विश्वका अनौठा कानूनः  सम्बन्ध राख्न अफिसमा एक घण्टाको ब्रेक !
विश्वका विभिन्न देशमा फरक फरक कानून छन् । जसलाई सुन्नुभयो भने तपाई छक्क पर्नुहुन्छ ।
केही देशमा जोडीसँग सम्बन्धित रोचक कानून र नियमहरु रहेका छन् ।
बत्ती बालेर यौनसम्बन्ध राख्न नपाइने
हंगेरीमा कुनै पनि जोडीले बत्ती बालेर यौनसम्बन्ध स्थापित गर्न पाउँदैनन् । यदि उनीहरुले यस्तो गरेको पाइए जरिवानासहित जेल पनि जानुपर्ने सम्भावना हुन्छ ।

चुम्बन गर्नका लागि खौरनु पर्छ जुङ्गा
लोवामा यदि कुनै व्यक्तिको जुङ्गा छ भने महिलालाई सार्वजनिक रुपमा चुम्बन गर्न सक्दैन । यहाँ यो गैह्र–कानूनी हो ।

विवाहभन्दा पहिले शारीरिक सम्बन्ध राख्नु अवैधानिक
साउदी अरबमा विवाहभन्दा पहिले शारिरिक सम्बन्ध राख्नु अवैधानिक छ । यदि कसैले यस्तो गरेको पाइए, वर्षौं वर्ष जेलमा जीवन बिताउनुपर्छ ।

धोकेबाज श्रीमानको हत्या गर्नु वैध

हंगकंगमा श्रीमतीले धोका दिने श्रीमानको हत्या गर्न सक्छिन् । सर्त यतिमात्र छ कि हत्या कुनै चीजले नभई हातले गर्नुपर्ने हुन्छ ।

पार्टनरसँग शारीरिक सम्बन्ध राख्द अफिसमा विदा

स्विडेनमा अनौठो कानून रहेको छ । अफिसमा काम गर्ने व्यक्तिहरुलाई एक घण्टाको छुट्टी दिइनेछ ता कि उनीहरु आफ्नो घर गएर पार्टनरसँग शारिरिक सम्बन्ध राख्न सकून् । यो ब्रेकका लागि उनीहरुलाई पैसा पनि दिइनेछ । यदि यो प्रस्ताव स्विकार भए यसले प्रेमी र विवाहित जोडीले सँगै समय बिताउने राम्रो मौका पाउनेछन् ।

प्रस्ताव नराखी कसैले पनि विवाह गर्न पाउँदैन

साउथ क्यारोलिनामा प्रस्ताव नराखी कसैले पनि विवाह गर्न पाउँदैन । तर एकपटक औंठी दिएपछि विवाह गर्न अत्यावश्यक छ । यस्तो नगर्दा ५ वर्षको जेल सजायँ हुनसक्छ ।

एक मिनटेभन्दा बढी चुम्बन गैह्रकानूनी

गर्न नपाउनेः मेरिल्याण्डमा कुनै पनि जोडीले एक मिनेटभन्दा बढि एक–अर्कालाई चुम्बन गर्न पाउँदैनन् । यस्तो गर्नु गैह्रकानुनी हो । यसो गर्दा सजायँ पनि हुनसक्छ ।

salt training

कमेन्ट गर्नुहोस्