१३ असार २०८३, शनिबार

गण्डकी प्रदेशका प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको निधन

मंसिर २७, २०७५
गण्डकी प्रदेशका प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको निधन

काठमाडौं – गण्डकी प्रदेशका प्रदेश सभा सदस्य टेकबहादुर घर्तीको उपचारका क्रममा निधन भएको छ ।

जण्डिसको बिरामी रहेका घर्तीको भारतको अपोलो अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताए ।

काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार सम्भव नभएपछि घर्तीलाई २–३ दिनअघि थप उपचारका लागि भारत लगिएको उनले बताए ।

राष्ट्रिय जनमोर्चाका नेता घर्ती बाग्लुङ क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित भएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्