१२ असार २०८३, शुक्रबार

श्रृङ्खलापछि मनिताको पनि सपना अधुरो,  मिस युनिभर्सको यात्रा टुङ्गियो

श्रृङ्खलापछि मनिताको पनि सपना अधुरो,  मिस युनिभर्सको यात्रा टुङ्गियो

काठमाडौं– नेपालको प्रतिनिधित्व गरेर मिस युनिभर्समा भिडेकी  मनिता देवकोटाको यात्रा टुङ्गिएको छ ।
थाइल्याण्डको बैंककमा भइरहेको अन्तिम प्रतिस्पर्धामा उनी  टप १० मा पुगेपनि अन्तिम ५ मा पर्न सकिनन् । 

शीर्ष पाँचमा फिलिपिन्स, पुयोर्टो रिको, भियतनाम, दक्षिण अफ्रिका र भेनेजुएलाका सुन्दरीहरु पुगेका छन् ।

अब यी पाँच देशका सुन्दरीले प्रश्नोत्तर चरण पार गरेपपछि शीर्ष तीनमा छनोट हुनेछन् । 
यसअघि श्रृङ्खला खतिवडा पनि चीनमा भएको मिस वर्ल्डबाट अन्तिम १२ बाटै आउट भएकी थिइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्