२५ जेठ २०८३, सोमबार

क्रिसमसमा बिदा नदिएको भन्दै आक्रोश

क्रिसमसमा बिदा नदिएको भन्दै आक्रोश

काठमाडौं–राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले आफ्नो महान पर्व क्रिसमसको विदा कटौती गरेकोमा आपत्ति जनाएको छ । 
राजधानीमा पत्रकार सम्मेलन गरी राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालले क्रिसमसको दिन अर्थात पुस १० गते (डिसेम्बर २५) लाई सरकारी बिदा दिन सरकारसँग माग गरेको छ । 
राष्ट्रिय ख्रीष्टियन महासंघ, नेपालका अध्यक्ष सिबि गहतराजले ३० लाख नेपाली ख्रीष्टियनहरुको भावनामाथि प्रहार हुनेगरि सरकारले बिदा कटौती गरेको आरोप लगाए । 


 

salt training

कमेन्ट गर्नुहोस्