०१ असार २०८३, सोमबार

सडकमै यसरी पल्टियो बस, १६ यात्रु घाइते

सडकमै यसरी पल्टियो बस, १६ यात्रु घाइते
फोटो : रीता लामा, रासस

काठमाडौं – दाङको लमही नगरपालिका वडा नम्बर- ८ मा शुक्रवार बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

ना७ख ९४०८ नम्बरको बस पूर्व-पश्चिम राजमार्गस्थित सतवरिया भन्ने स्थानमा सडकमै पल्टिएको हो ।

दुर्घटनाग्रस्त बस सडक किनारामै छ भने घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्