११ असार २०८३, बिहीबार

दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

दाङमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु
फाइल फोटो

काठमाडौं – सल्याङबाट दाङको तुलसीपुर आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

दाङकाे घोराहीस्थित कृष्णसेन इच्छुक प्राविधिक विद्यालयबाट* शैक्षिक भ्रमणमा गएको बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएकामध्ये ५ जनालाई उद्दार गरी उपचारका लागि तुल्सीपुरस्थित राप्ती अञ्चल अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्