काठमाडौं– रियालीटी शो नेपाल आइडलको थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् ।
दर्शकले दिएको भोटको आधारमा झापाकी उनी थर्ड रनरअप भएकी हुन् । चार प्रतिस्पर्धीमध्ये सबैभन्दा कम भोट ल्याउँदै उनी चौथो भएकी हुन् ।
उनले होल्डाको तर्फबाट स्कुटर उपहार पाएकी छिन् ।