
काठमाडौं–विद्यालय, क्याम्पसदेखि जिल्लाहरुको अधिवेशन नै समयमा हुन नसकेपछि नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन निर्धारित समयमा हुनेमा फेरि पनि अन्योलता देखिएको छ । तालिका अनुसार शनिवारसम्ममा ७७ वटै जिल्लाको अधिवेशन सकिइसक्नुपर्ने थियो । तर, सात जिल्लाको अधिवेशन पनि सकिएको छैन ।, नयाँ पत्रिकामा खबर छ ।