१६ असार २०८३, मंगलबार

एसिया कप क्रिकेटमा भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल

कात्तिक २०, २०७४
एसिया कप क्रिकेटमा भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल
काठमाडौँ – उन्नाइस वर्षमुनिको युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ । टस  जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले १३.३ ओभरको समाप्तिमा ३ विकेटको क्षतिमा ३८ रन जोडेको छ । खेल श्रीलंकाको कोलम्बो क्रिकेट ग्राउण्डमा भइरहेको हो । यसअघि बिहिबार भएको खेलमा नेपाल श्रीलंकासँग मात्र एक रनले भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्