काठमाडौँ – उन्नाइस वर्षमुनिको युथ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले अहिले भारतविरुद्ध ब्याटिङ गरिरहेको छ । जस जितेर पहिले ब्याटिङ गरिरहेको नेपालले ४ विकेट गुमाइसकेको छ । सन्दीप सुनार, असिफ शेख, भीम श्रेष्ठ र अदिल खानलाई भारतीय बलर हरुले आउट गरेका हुन् ।
नेपाल अहिले निकै दबाबमा देखिएको छ ।