२६ जेठ २०८३, मंगलबार

रातीको समयमा बैंकको एटीएम मेसिनबाट पैसा चोर्न खोज्दा...

रातीको समयमा बैंकको एटीएम मेसिनबाट पैसा चोर्न खोज्दा...

काठमाडौं– बैंकको एटीएम मेसिन फुटाएर पैसा चोरी गर्न खोजेको अभियोगमा भक्तपुर प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

गत पुस १८ गते साती पौने ९ बजे भक्तपुर सुर्यबिनायक नपा ७ मा रहेको सानिमा बैकंको एटीएम मेसिन फुटाएर चोरी गर्न खोजेको अभियोगमा प्रहरीले काभ्रे तेमाल–२ सर्स्युखर्कका रमेश पाण्डे र भक्तपुर सूर्यबिनायकका दिनेश सुकुभुटु पक्राउ गरेका हुन् । 

बैकंले दिएको निबेदनको आधारमा सोमबार  महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सुर्यबिनायकबाट नियन्त्रणमा लिएको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्