
काठमाडौं - नायब सुब्बा वा सो सरहका पदको बढुवाका लागि लोक सेवा आयोगले दर्खास्त आह्वान गरेको छ । जेष्ठता र कार्यसम्पादन मुल्याङ्कनका आधारमा बढुवा हुने भन्दै आयोगले दर्खास्त आह्वान गरेको हो ।
यसैगरी आयोगले लिएको प्रहरी जवान पदको लिखित परीक्षामा अनियमितता गर्ने उमेद्वारको परीक्षा पनि रद्द गरेको जनाएको छ । थप जानकारीका लागि तलको सूचना हेर्नुहोस् ।

