१७ असार २०८३, बुधबार

अनेरास्ववियू अमृत साइन्स क्याम्पस अध्यक्षमाथि आक्रमण

अनेरास्ववियू अमृत साइन्स क्याम्पस अध्यक्षमाथि आक्रमण

काठमाडौं– राजधानीको लैनचौरस्थित अमृत साइन्स क्याम्पसकाे अनेरास्ववियू  इकाई अध्यक्षमाथि आक्रमण भएको छ । 
सोही क्याम्पसमा अध्ययनरत विद्यार्थीको एक समूहले इकाई अध्यक्ष कमल राज जोशीमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । 
जोशीको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ भने उनको टाउकामा नौँ टाँका लगाइएको छ । उनलाई  क्याम्पसका खेमराज सिंहलगायतले रडले आक्रमण गरेको बताइएको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले घटनामा संलग्न भएकाहरुको खोजी भइरहेको जानकारी दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्