१५ असार २०८३, सोमबार

मुस्ताङी राजा जिग्मे विष्टको निधन

कात्तिक २०, २०७४
मुस्ताङी राजा जिग्मे विष्टको निधन
काठमाडौँ, १ पुस । तत्कालीन मुस्ताङी राजा जिग्मे दोर्जे परवल विष्टको ८४ वर्षको उमेरमा गएराति काठमाडौँको चावहिलस्थित ओम अस्पतालमा निधन भएको छ ।

दुईवर्षदेखि उनी उच्च रक्तचापबाट पीडित थिए । विष्टका श्रीमती र एक छोरा छन् । 


उनको पार्थिव शरीरलाई बौद्ध परम्पराअनुसार आगामी पुस ४ गते सोमबारसम्म बौद्धमा रहेको मुस्ताङ गुम्बामा राखिने उनका नातेदार राजु विष्टले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्