०१ असार २०८३, सोमबार

ट्रक दुर्घटनामा चारजना घाइते

ट्रक दुर्घटनामा चारजना घाइते

रसुवा –उत्तरी रसुवाको याङ्याङ पाखामा मालवाहक ट्रक दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान ११ः३० बजे सिमेण्ट बोकी रसुवागढीतर्फ जाँदै गरेको ना ५ ख ५२०३ नं. को बाह्रचक्के एलपी ट्रक दुर्घटनामा परेको थियो । 

घाइतेको रसुवा अस्पतालमा उपचार भइरहेको र थप उपचारका लागि काठमाडौं लाने तयारी भरहेको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्