१० असार २०८३, बुधबार

निर्वाचन सुनिश्चित गर्न सरकारमाः राप्रपा

कात्तिक २०, २०७४
निर्वाचन सुनिश्चित गर्न सरकारमाः राप्रपा
काठमाडौं २६ फागुन– राप्रपाले निर्वाचनको सुनिश्चितता र संविधान कार्यान्वयनका लागि सरकारमा जाने निर्णय भएको बताएको छ ।

राप्रपा प्रवक्ता सुशील कुमार श्रेष्ठले बिहिवार एक विज्ञप्ती प्रकाशित गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काग्रेस सभापति शेरवहादुर देउवाको आग्रहमा पार्टी सरकारमा सहभागि हुन लागेको जनाएका हुन् ।

राप्रपाबाट अध्यक्ष कमल थापा, दिलनाथ गिरी र परशुराम थापा सरकारमा सहभागी हुन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्