२४ जेठ २०८३, आइतबार

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो मूल्य ?

सुनको भाउ फेरि बढ्यो, कति पुग्यो मूल्य ?

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको भाउ तोलामा ६० हजार ९०० मा कारोबार भइरहेको छ ।

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ६० हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै सोमबार तेजाबी सुन तोलमा ६० हजार ६०० मा कारोबार भइरहेको छ ।

यस्तै चाँदी तोलमा रु ७५५ मा कारोबार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्