०१ असार २०८३, सोमबार

तेह्रथुममा आगलागी, २० घर जले

कात्तिक २०, २०७४
तेह्रथुममा आगलागी, २० घर जले
तेह्रथुम, १ पुस– तेह्रथुमको संग्रान्ती–१ आठराई बजारमा आगलागी भएको छ ।
आगलागीमा परी २० वटा घर पूर्णरुपमा नष्ट भएको छ ।

आठराई बजारको अग्नीशेरा लिम्बुको घरमा ग्यास चुहिएर आगलागी शुरु भएको थियो । क्षतिको विवरण आउन बाँकी रहेको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्थानियवासी र दमकलको सहयोगमा आगो निभाउने कार्य भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्