

रफतसञ्चार क्लबले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा बिजुक्छेंलेस्थानीय तहको निर्वाचन गर्ने बहाना गरी संसद्को निर्वाचन गर्ने तयारीमा सरकार जुटेको अारोप लगाए ।
अध्यक्ष बिजुक्छेंले केही समयपछि नेपालमा एनआरएन र अङ्गिकृत नागरिकताधारीको हातमा सरकार जाने खतरा बढेको चर्चा गर्दै “यस्तो अवस्था आयो भने यो देशकै लागि खतरा” भएको बताए ।
कुटनीति मर्यादाको विपरीत काम गरेको र हेपाहा प्रवृत्ति भएकाले नेपालका लागि भारतीय राजदूत रणजित रायलाई नेपालमा राख्न नहुने धारणा उनको थियो ।