३१ असार २०८३, बुधबार

सडकमा यो तमासा !

सडकमा यो तमासा !

महेन्द्रनगर नगर विकास समितिको जग्गा लिज प्रकरणविरुद्ध कञ्चनपुरमा छ राजनीतिक दलका युवा र विद्यार्थी संगठनले मंगलवारदेखि गरेको अनिश्चितकालीन आमहडतालका क्रममा पूर्व पश्चिम राजमार्गमा अवरोध सृजना गरी राखिएका ढुवानी र निर्माणका साधन । आम हडतालका कारण भीमदत्तनगर बजारमा रहेका सरकारी कार्यालय, व्यापारिक प्रतिष्ठान सार्वजनिक सवारी साधान र शैक्षिक संस्था बिहानैदेखि सञ्चालन हुन सकेका छैनन् ।

तस्वीर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

salt training

कमेन्ट गर्नुहोस्