![यसरी फेरिदैछ बाग्मतीको मुहार [ फोटो फिचर ]](https://lktcdn2.prixacdn.net/media/tinymce/file_manager/source/2017/Falgun/bagamati-123go.jpg)
काठमाडौं, २७ फागुन – बाग्मती सफाइ अभियानले भोलि (शनिवार) २ सय औं हप्ता नाघ्दैछ । २ सयौ हप्ताको अवसरमा शनिवार पदयात्रा आयोजना गरिएको छ ।
अभियान सुरु गरिएयता प्रत्येक साताको शनिवार बाग्मती सफाई गरिँदै आएको छ । बाग्मतीलाई सफा, स्वच्छ र हराभरा बनाउन पूर्वाधार विकास कार्य पनि तीब्र गतिमा भइरहेको छ । यसअन्तर्गत ढल व्यवस्थापन, नदी नियन्त्रण, करिडर निर्माण, पार्क बनाउने लगायतका कामहरू भइरहेको छ ।
.jpg?1489151919757)
.jpg?1489151962289)
.jpg?1489152005713)
.jpg?1489152051620)
.jpg?1489152112275)
.jpg?1489152165853)
.jpg?1489152222625)