6 shares
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय औषधि व्यवस्था विभागमा विभिन्न पदपूर्तिका लागि दर्खास्त आह्वान गरिएको छ । फार्मेसी अधिकृत, आइटी इन्जिनियर र फार्मेसी सुपरभाइजर पदमा आवेदन खुला भएको हो ।
थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।