
काठमाडौं, २८ फागुन–विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र केन्याबीचको खेलको तयारी भएको छ ।
छाता ओढेरै मैदानमा बसेका उनीहरु घाम लाग्दा खुसी हुने गरेपनि पानी पर्दा भने निरास भएका थिए । तर अव मौसममा सुधार आएको छ र खेल खेलाउने तयारी गरिएको छ ।
