१० असार २०८३, बुधबार

बसको ठक्करबाट माेटरसाइकलमा सवार एक जनाको मृत्यु

बसको ठक्करबाट माेटरसाइकलमा सवार एक जनाको मृत्यु

मुग्लिन-  चितवनमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । 

मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ग३ख ३२६९ नंको बसले लु५प ६८५६ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३स्थित कुरिनघाटमा बुधबार राति ९ः४५ बजे ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका– ४ लेवाटारका ३८ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको मुग्लिन इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नबीन बुढाथोकीले जानकारी दिनुभयो ।

ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्