
काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत जारी खेलमा नेपालले ६ विकेट गुमाएको छ ।
मेहेमुब आउटका हुन् । उनी आउट भएसँगै नेपालको ६ विकेट गएको छ । यस अघि विनोद भण्डारी शरद् भेषवाकर, ज्ञानेन्द्र मल्ल, सुनिल धमला, सागर पुन आउट भएका थिए । उनी २ रनमा आउट भएका हुन् ।