काठमाडौं, २८ फागुन–आइसीसी विश्व क्रिकेट लिग च्याम्पिसनसिप अन्तर्गत जारी खेलमा नेपालले ७ विकेट गुमाएको छ ।

दिपेन्द्र ऐरी आउट भएका छन् । उनी आउट भएसँगै नेपालको ७ विकेट गएको छ ।
यस अघि मेहेमुब आलम,विनोद भण्डारी शरद् भेषवाकर, ज्ञानेन्द्र मल्ल, सुनिल धमला, सागर पुन आउट भएका थिए । उनी २ रनमा आउट भएका हुन् ।