०५ असार २०८३, शुक्रबार

विश्वकै सवैभन्दा राम्री युवती ! के हो वास्तविकता

कात्तिक २०, २०७४
विश्वकै सवैभन्दा राम्री युवती ! के हो वास्तविकता
समाजिक सञ्जाल र इन्टरनेटमा केही समय अघि मुस्लिम युवतीको तस्वीर भाइरल बन्यो ।

संसारकी सवैभन्दा राम्री युवतीको समेत उपमा पाएकी ती युवतीलाई इन्टरनेटमा कसैले साउदी अरबकी रानी बताएका थिए । तर यी सवै सत्य भने होइनन् ।

शाएमा अल हम्मादी नाम गरेकी ती युवती एक सरकारी च्यानलकी कार्यक्रम प्रस्तोता हुन् । उनी राम्री भएका कारण चर्चामा आएकी हुन् । त्यसमा पनि मुस्लिम महिला भएका कारण बढी चर्चा भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्