१० असार २०८३, बुधबार

चीनमा सडक दुर्घटनामा परी ११ जनाको मृत्य

माघ २७, २०७५
चीनमा सडक दुर्घटनामा परी ११ जनाको मृत्य

चीन– चीनको पूर्वी प्रान्त आनहुईमा दुई भिन्नाभिन्नै सडक दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीले आइतबार बताएका छन् । 

घटनामा नौ जना अन्य व्यक्ति घाइते भएका छन् । 

आन्हुईको युएक्सी उहान द्रुतमार्गमा आइतबार विहानै भएको गाडी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् भने लुजिहाङ जिल्लाको हेफेईमा बिहान करिब ८ः११ बजे एक मिनिबस र कार आपसमा जुध्दा भएको दुर्घटनामा छ जनाको मृत्यु भएको छ । 

सडकमा हल्का हिउ परेको र बर्षाका कारण गाडीहरू चिप्लिएर दुर्घटना भएको हुनसक्ने बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्