०६ असार २०८३, शनिबार

कर्मचारीलाई गैससको कार्यक्रममा नजान निर्देशन

कर्मचारीलाई गैससको कार्यक्रममा नजान निर्देशन

काठमाडौं-  शिक्षा मन्त्रालयले पूर्वस्वीकृति लिएर मात्र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाको कार्यक्रममा सहभागी हुन कर्मचारीलाई निर्देशन दिएको छ । गैससको कार्यक्रममा सहभागी हुनु कर्मचारी आचारसंहिता विपरीत हुने भन्दै मन्त्रालयले सचेत गराएको हो ।  

निर्देश विपरीत सहभागी भएमा प्रचलित कानूनअनुसार कारबाही गरिने शिक्षा सचिव खगराज बरालले बताए ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्