१७ असार २०८३, बुधबार

किन छाडे प्रचण्डका सहयोगिले बालुवाटार र सिंहदरबार ?

कात्तिक २०, २०७४
किन छाडे प्रचण्डका सहयोगिले बालुवाटार र सिंहदरबार  ?

काठमाडौँ, २८ फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय उपसचिवका रुपमा कार्यरत मनहरि तिमल्सिनाले पदबाट दिएको राजीनामा प्रधानमन्त्रीको सचिवालयले स्वीकृत गरेको छ ।

आफ्नो घरायसी तथा अन्य व्यवहारिक कारण जनाउँदै प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरासमक्ष मनहरिले यही फागुन २६ गते राजीनामा दिएका थिए ।

प्रमुख स्वकीय सचिव महराले तिमल्सिनाको राजीनामा स्वीकृत गर्दै उनले सचिवालयमा रहेर पु-याएको योगदानप्रति आभार प्रकट गरेको सचिवालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्