०५ असार २०८३, शुक्रबार

ट्रंपको देश अमेरिकामा विषाक्त चिया

कात्तिक २०, २०७४
ट्रंपको देश अमेरिकामा विषाक्त चिया

सानफ्रान्सिस्को, २८ फागुन - अमेरिकाको सानफ्रान्सिस्कोमा विषाक्त चिया सेवन गर्दा कम्तीमा दुईजना गम्भीर रुपमा बिरामी परेका छन् ।

सानफ्रान्सिस्कोको चाइना टाउनमा रहेको सन विङ ओ ट्रेडिङ कम्पनीबाट लिएको उक्त चियामा ‘एकोनाइट’ नामक विषाक्त तत्व भेटिएको स्थानीय सार्वजनिक स्वास्थ्य विभागले शुक्रबार जनाएको छ ।

मृत्यु हुने एकजना करिब ५० वर्षीय पुरुष रहेको र एक ३० वर्षीय महिला रहेकी छन् ।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको स्वास्थ्य अधिकारीले बताएका छन् ।


उनीहरुले चिया सेवन गरेपछि कमजोर महसुस भएको बताएपछि अस्पताल पु¥याउँदा उनीहरुको बिषका कारण मुटुको धड्कनमा समस्या भेटिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्