०४ असार २०८३, बिहीबार

ट्याक्टरमा आगो लगाएको अभियोमा पक्राउ

ट्याक्टरमा आगो लगाएको अभियोमा पक्राउ

बारा–जितपुर सिमरा उपमहानगरपालिका १७ का १८ वर्षीय सिदार्थ चौधरीलाई ट्क्याटरमा आगजनी गरी क्षति पुर्यातएको  अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको छ ।

सोही उपमहानगरपालि मटिअरियाका कृष्णभगवान सिंहको पार्किङ गरी राखेको ना १ त ५०७९ नम्वरको ट्क्याटरमा माघ २३ गते राति आगजनी गर्नुका साथै मोबाइल मार्फत चौबिस घण्टाभित्र तीन लाख रुपैयाँनदिए ज्यान मारिदिन्छु भनि धम्कि सिंहलाई दिएकोले उक्त मोबाइल सहित चौधरीलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीलेपक्राउ गरेको हो । 

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्