१७ असार २०८३, बुधबार

डीपीएलबाट धनगढी बाहिरियो

डीपीएलबाट धनगढी बाहिरियो

धनगढी– धनगढी प्रिमियर लिग (डीपीएल)को तस्रो संस्करणबाट घरेलु टोली बाहिरिएको छ । घरेलु टोली धनगढी स्टार्स पहिलो चरणबाटै बाहिरिएको हो । 

शनिबार तय भएका दुवै खेल स्थगित भएपछि धनगढी बाहिरिएको हो । बिहीबार परेको पानीले मैदान हिलाम्य भएपछि स्थगित खेल शनिबारका लागि सारिएको थियो । शनिबार धनगढी र महेन्द्रनगर युनाइटेड बीचको खेल तय भए पनि मैदानका कारण रद्द भएको थियो । खेल रद्द भएपछि दुवै टोलिले एक एक अंक बाडेका थिए । 

शुरुवाती ३ खेलमा लगातार हार व्यहोरेपछि धनगढीलाई शनिबारको खेल जित्नैपर्ने थियो । 

salt training

कमेन्ट गर्नुहोस्