०५ असार २०८३, शुक्रबार

पाकिस्तानी महिला फुटबलरको यस्तो तस्बिर भाइरल

कात्तिक २०, २०७४
पाकिस्तानी महिला फुटबलरको यस्तो तस्बिर भाइरल
एजेन्सी– पाकिस्तानकी महिला फुबटबलर सइदा महपरा आजकाल सामाजिक सञ्जालमा भाइरल बनेकी छन् । २३ वर्षीया सइदा सुन्दर तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको हो ।phpThumb_generated_thumbnail (3)
सन् २००७ मा पाकिस्तानको राइसिङ फुटबल क्लबबाट डेब्यु गर्दा ताका नै यी फुटबलरको सौन्दर्यको चर्चा हुने गरेको थियो ।phpThumb_generated_thumbnail (2)
साइदाको अहिले बलुचिस्तानको क्लबबाट फुटबल खेलिरहेकी छन् भने उनको यो तस्बिर इन्स्टाग्रामबाट भाइरल बन्न पुगेको हो ।phpThumb_generated_thumbnail (1)_1

salt training

कमेन्ट गर्नुहोस्