१५ असार २०८३, सोमबार

मलाइकाको ‘मिस्टर इन्डिया’ टीशर्ट भाइरल

फागुन ८, २०७५
मलाइकाको ‘मिस्टर इन्डिया’ टीशर्ट भाइरल

एजेन्सी-  बलिउड अभिनेत्री मलाइका अरोडा ड्रेस सेन्सका कारण चर्चामा रहने गर्छिन् ।

मलाइकाको फिटनेसलाई पनि मानिसहरूले चासो दिने गर्छन् । त्यस्तै मंगलवार बेलुकादेखि मलाइकाको एउटा तस्वीर भाइरल बनिरहेको छ । तस्वीर भाइरल बन्नुको एउटै कारण हो- टीशर्ट ।

मलाइकाले लगाएको टीशर्टमा ‘मिस्टर इन्डिया’ लेखिएको थियो । टीशर्टमा भएको तस्वीरमा दिवंगत श्रीदेवीको मिस्टर इन्डियाको गेटअप देखिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्