१२ साउन २०८३, मंगलबार

के ज्ञानेन्द्रले नेपाललाई जोगाउलान् ?

कात्तिक २०, २०७४
के ज्ञानेन्द्रले नेपाललाई जोगाउलान् ?
काठमाडौं, ३० फागुन– आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले केन्याले प्रस्तुत गरेको १५६ रनको विजयी लक्ष पछ्याइरहेको छ ।

जवाफि व्याटिङमा उत्रिएको नेपालले ओपनिङ भने राम्रो गर्न सकेन । नेपालका दुई ओपनर सागर पुन र सुनिल धमला सस्तैमा पेभिलियन फर्किएपछि धर्मराएको नेपालको पारी ज्ञानेन्द्र मल्ल र दिपेन्द्र ऐरीले समालि रहेका छन् । ज्ञानेन्द्रले ५ वटा चौका हानेका छन् । उनले २६ बलको समना गर्दै २६ रन जोडेका छन् ।

नेपालले केन्यालाई पराजित गर्ने हो भने यो पार्टनरसीपलाई जारी राख्नु आवश्यक छ ।

नेपाली दर्शहरु यतिखेर त्रिवि मैदानमा बस्न सकिरहेका छैनन् । उनीहरुल नेपाली ब्याट्म्यानलाई हुटिङ गर्दै हौसला दिइरहेका छन्।

salt training

कमेन्ट गर्नुहोस्