१२ असार २०८३, शुक्रबार

शिक्षण अस्पताल यसरी पुर्‍याइयो मन्त्री अधिकारीसहित ७ जनाको शव [तस्वीरहरू]

फागुन १६, २०७५
शिक्षण अस्पताल यसरी पुर्‍याइयो मन्त्री अधिकारीसहित ७ जनाको शव [तस्वीरहरू]

काठमाडौं- हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्रीसहित सात जनाको शव परीक्षणका लागि बिहीबार त्रिवि शिक्षण अस्पताल, काठमाडौं पुर्‍याइएको छ । 

तस्वीर : रासस

salt training

कमेन्ट गर्नुहोस्