
चितवन - गुडिरहेको टिप्परको चक्का उछिट्टिएर चितवनको रामपुरमा दुई घरमा क्षति पुगेको छ ।
ना४ख ८७७५ नम्बरको टिप्परको चक्का उछिट्टिँदा स्थानीय एक घरमा भ्वाङ नै परेको छ ।
टिप्परको चक्काले घरको गारोमा प्वाल पारेको हो ।
तस्वीर : भूपेन्द्र बस्नेतको फेसबूक वालबाट

