२३ जेठ २०८३, शनिबार

रुद्रमा खलपात्रको भूमिकामा अाउँदै निखिल

कात्तिक २०, २०७४
रुद्रमा खलपात्रको भूमिकामा अाउँदै निखिल

काठमाडौं, १ चैत - चलचित्र 'रुद्र' को रिलिज मिति तय भएको छ । चलचित्र अर्को वर्षको साउन २० मा रिलिज हुने भएको छ ।

रामजी लामिछानेले निर्देशन गरेको चलचित्रमा स्टार नायक निखिल उप्रेती निर्माता समेत रहेका छन् ।

गोपाल कायस्थले चलचित्रको वितरण गर्नेछन् । चलचित्रमा निखिल उप्रेती भने खलनायकको भूमिकामा देखिने छन् ।


निखिल उप्रेतीका अतिरिक्त चलचित्रमा नव कलाकार विश्व, सारा, रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, अनिल पाण्डे लगायतका कलाकारको अभिनय छ ।

सौरभ लामको छायांकन रहेको चलचित्रमा हिमाल केसीको द्वन्द्व रहनेछ । चलचित्र दि निखिल उप्रेती प्रोडक्शन'को ब्यानरमा निर्माण भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्