
काठमाडौं, १ चैत – मंगलवार सुन चाँदीको भाउ सस्तीउको छ । सुन तोलामा तीन सय रुपैयाँले घटेर ५३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा पाँच रुपैयाँले सस्तीएर ७ सय ८० रुपैयाँ तोलामा कारेबार भइरहेको छ । सुनको भाउ अझै घटन सक्ने नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।