705 shares
जाजरकोट- जाजरकोटको बारेकोट गाउँपालिका– ८ सुपुखोलामा सडक निर्माण गरिरहेको डोजर दुर्घटना भएको छ ।
सडक निर्माण गर्दैगर्दा माथिबाट आएको पहिरोमा पर्दा डोजर चालकसहित तीन जना घाइते भएको प्रहरीले जनाएको छ ।