
काठमाडौं, २ चैत – विश्व च्याम्पियन मिरा राईको चलचित्र मिरा युट्युबमा सार्वजनिक गरिएको छ । देश तथा विदेशमा थुप्रै प्रशंसा बटुलेको उनको यो वृतचित्रले दर्शक तथा समीक्षकबाट ब्यापक प्रशंसा बटुलेको थियो ।
पूर्व माओवादी लडाकु मिरा राई संसारकै साहसिक महिला भनेर नेसनल जियोग्राफीले घोषणा गरेपछि विश्वभर चर्चामा रहेकी थिइन् ।
उनको जीवनीमाथि बनेको वृतचित्र युबट्युबमा सार्वजनिक भएको हो ।
हेर्नुस् वृतचित्रः