१० असार २०८३, बुधबार

कमल थापाले गरे १८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन (नामावलीसहित)

कमल थापाले गरे १८ जनालाई केन्द्रीय सदस्यमा मनोनयन (नामावलीसहित)

काठमाडौं–राप्रपा अध्यक्ष कमल थापाले पार्टीको विधान बमोजिम १८ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । पार्टीले जारी गरेको एक विज्ञप्तिअनुसार  अन्य १४ नेतालाई आमन्त्रित सदस्यमा मनोनयन गरिएको छ । 
 
केन्द्रीय सदस्यमा मनोनि हुनेहरुमा,, निलकण्ठ काफ्ले (नवलपरासी),  प्रदीप उदय (रुपन्देही),  सुरेन्द्र के.सी. (भक्तपुर),सरोज शर्मा (नवलपरासी),  दिपक कुमार राई (नुवाकोट), ताहिर अलि (रुपन्देही),  मिना स्वर्णकार (दाङ्ग),  सलाउद्धिन जसगढ (बाँके), रमेश अर्याल (बाँके), दिलिप बहादुर बस्नेत (काठमाण्डौं), शोभा शाही (जाजरकोट) , खेमराज गौतम (बाँके), ललिता मण्डल (सप्तरी), गंगाराम कलवार (रुपन्देही), युवराज घिमिरे (गुल्मी), श्याम लामा (धादिङ्ग), सुरज न्यौपाने (चितवन) र कौसल आचार्य (दाङ्ग) रहेका छन् । 

यस्तै आमन्त्रित सदस्यमा मनोनित हुनेहरुमा  नगिना यादव (पर्सा), मधु रिसाल (नुवाकोट),  राधेश्याम साह (रौतहट), सिता बस्याल (नवलपुर) , पूर्ण बहादुर वि.क. (रुपन्देही), कोमल वि.क. (दाङ्ग), नरेन्द्र प्रसाद फुयाल (नुवाकोट), सिता खड्का थापा (कास्की), देवनन्दन गोइत (धनुषा), प्रवल शम्शेर जबरा (काठमाण्डौं), राम बहादुर श्रेष्ठ (नवलपुर) , माया शाह (दाङ्ग), मेनुका खाण के.सी. (गुल्मी) र सम्झना अधिकारी (काठमाण्डौ) रहेको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 


 


 

salt training

कमेन्ट गर्नुहोस्