१४ असार २०८३, आइतबार

संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीको समापन मन्तव्य [LIVE]

संसद्को हिउँदे अधिवेशनमा प्रधानमन्त्री ओलीको समापन मन्तव्य [LIVE]
फाइल फोटो

काठमाडौं– संघीय संसद्को हिउँदे अधिवेशन आइतवार समापन हुँदैछ ।

अधिवेशन समापनको अवसरमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका संसदीय दलका नेताले सम्बोधन गर्दैछन् । 

शुरूमा नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्