२९ जेठ २०८३, शुक्रबार

कांग्रेस नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’

कांग्रेस नेता सिटौला अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं– स्वास्थ्यमा सुधार आएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । उनी मंगलबार बिहान डिस्चार्ज भएको ह्याम्स अस्पतालले जनाएको छ ।

सिटौलाको आन्द्राबाट रक्तश्राव भई रगतमा हेमोग्लोविनको मात्रामा कमि देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी ५ दिनअघि अस्पताल भर्ना भएका थिए । ह्याम्स अस्पतालमा सिटौलाको आइसियूमा राखी उपचार भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्