०७ असार २०८३, आइतबार

गण्डकी मेडिकलको परीक्षा सर्‍‍याे

गण्डकी मेडिकलको परीक्षा सर्‍‍याे

पोखरा– पोखराको गण्डकी मेडिकल कलेजमा एमबीबीएसको सन् २०१६ को ब्याचका विद्यार्थीको परीक्षा सरेको छ । चैत २१ देखि हुने भनिएको परीक्षा तीन साता पछि सरेको हो । 

परीक्षाको मिति आगामी बैशाख ८ देखि तय भएको कलेजले जनाएको छ । असहज परिस्थितीलाई ध्यानमा राखेर त्रिविले परीक्षा सारेको हो । अब चैत २६ सम्म विद्यार्थीले परीक्षा फारम भरिसक्नु पर्नेछ ।
 

कमेन्ट गर्नुहोस्