![बारा ग्राउण्ड जिरो रिपाेर्टिङ : मध्यरातमा जसले छानो खोजी रहे [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Bara_huri_cover_FHVAWWkoMW.jpg)
बारा- बाराको फेटा गाउँपालिका वडा नम्बर १ भलुही गाउँका दलित बस्तिमा पीडितहरू रातभर खुला आकाशमा जाग्राम बसे । आइतवार साँझ आएको विनाशकारी हुरीबतासका कारण भलुही गाउँका दर्जनौं घरहरू भत्किएपछि त्यहाँका स्थानीयहरू खुला आकाशमैं रात काट्न बसेका हुन् । घर भत्किएपछि रात काट्न गाह्राे भएको छ । उनीहरू खुला आकाशमै रात विताए ।












