१२ असार २०८३, शुक्रबार

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ

               झापा– नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्ता झापाको बिर्तामोडबाट पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इलाम जिल्ला सेक्रेटरी दीपेन राई र अर्का कार्यकर्ता होम खतिवडा रहेका छन् ।  उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीको विशेष टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिए । 
पक्राउ परेका दुवैलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्