०६ असार २०८३, शनिबार

प्रधानमन्त्रीपुत्र प्रकाशले बोक्न थाले १५ लाखको राइफल

कात्तिक २०, २०७४
प्रधानमन्त्रीपुत्र प्रकाशले बोक्न थाले १५ लाखको राइफल
काठमाडौँ, ४ चैत- लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेको छन्।Prakash-Dahal
प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका प्रचण्डपुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन्। उनले लिएको २२ बोरको अत्याधुनिक राइफलको मूल्य १५ लाखभन्दा बढी पर्ने  नेपाल समाचारपत्रले खबर छापेको छ।

salt training

कमेन्ट गर्नुहोस्