०१ असार २०८३, सोमबार

लोडसेडिङ हटाएको भन्दै जनार्दन र कुलमानलाई गरियो सम्मान

कात्तिक २०, २०७४
लोडसेडिङ हटाएको भन्दै जनार्दन र कुलमानलाई गरियो सम्मान


काठमाडौं, २ पुस –राजधानी काठमाडौंलगायत देशका मुख्य मुख्य शहरहरुलाई लोडसेडिङमुक्त गराएको भन्दै उर्जामन्त्री जनार्दन शर्मालाई नागरिक अभिनन्दन गरिएको छ ।

दोलखाका लामिडाँडा गाविसस्थित सिंगटी बजारमा आयोजित एक समारोहबीच सिंगटी नागरिक समाजले मन्त्री शर्मालाई नागरिक अभिनन्दन गरेको हो ।

यसैगरी समाजले उर्जासचिव अनुपकुमार उपाध्याय र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पनि अभिनन्दन गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्